मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मिर्गौला खराब हुने कारण

merolifestyle.com · Fri Apr 08 23:15:00 GMT 2022

हाम्रो शरीरमा अङ्गहरूमध्ये एक महत्त्वपूर्ण अङ्ग हो मिर्गौला । यसले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौला को एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो ।

मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरलाई चाहिने अनेक थरी तत्त्वको मात्रा व्यवस्थापन गर्छ । साथै, आवश्यकभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मिर्गौलाले नै गर्छ । मिर्गौला ठीक नभए रगत शुद्ध हुँदैन जसले गर्दा स्वास्थ्य पनि खराब हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)