मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कुस्ती छोड्ने बारेमा विनेश फोगाटले के भनिन्?

barnanmedia.com · Sun Aug 25 21:27:07 UTC 2024

विनेश फोगाटले पेरिस ओलम्पिकमा कुस्ती प्रतियोगिताको फाइनल अघि अयोग्य घोषित भएपछि सामाजिक सञ्जाल पोस्टमा कुस्तीबाट सन्यासको घोषणा गरेकी थिइन्।

पेरिस ओलम्पिकबाट फर्केपछि विनेश फोगाटलाई देशमा भव्य स्वागत गरिएको थियो।अहिले उनले कुस्तीमा आफ्नो भविष्यबारे फेरि एकपटक टिप्पणी गरेका छन्। भारतीय पहलवान विनेश फोगाटले भनिन्, 'यो विचार मेरो मनमा चलिरहेको छ किनकि कुनै पनि खेलाडीलाई खेल छोड्न सजिलो छैन, मेरो लागि पनि सजिलो छैन।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)