बाथ रोगलाई खेलाची नगरौं (भिडिओ)
setopati.com · Sat Jul 02 00:15:00 GMT 2022
साधारणतया मासु तथा जोर्नी र तन्तुको दुखाइलाई हामी बाथ रोग भन्छौं।
वास्तवमा भन्ने हो भने यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थालेपछि बाथ रोग हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)