मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार सचिवको सरुवा,काे कहाँ पुगे ?

barnanmedia.com · Fri Sep 20 22:18:44 UTC 2024

सरकारले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिव सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जा सचिवको जिम्मेवारी दिएको छ। यसअघि उनी जल तथा उर्जा आयोगमा थिए।

पछिल्लो मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।वन तथा वातवरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि विकासमा सरूवा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)