आज संसद्का चार समितिको बैठक बस्दै
ratopati.com · Mon Aug 03 00:49:44 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्का चारवटा विषयगत समितिको बैठक आज बस्दैछ।
सङ्घीय संसद् सचिवालय अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)