चितवनमा दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी
nepalnews.com · Mon Aug 03 00:54:44 GMT 2026
चितवन। चितवन जिल्ला अदालतमा दुई वर्ष माथिका ६६ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन्।
अदालतमा दर्ता भएका मुद्दामध्ये दुई हजार ५९० मुद्दा फैसला हुन बाँकी रहेकामा दुई वर्ष माथिका सो सङ्ख्यामा मुद्दा फैसला हुन बाँकी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)