नेपाल न्याय सेवामा दुई सचिव पद खाली, चारजना उम्मेदवारबीच प्रतिस्पर्धा
barnanmedia.com · Mon Aug 03 00:48:19 GMT 2026

काठमाडौं । नेपालको न्याय सेवामा दुई महत्त्वपूर्ण पद रिक्त भएका छन् । न्याय परिषद्को सचिवालयको सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार (सचिवसरह) पदका लागि चारजना वरिष्ठ न्याय सेवा अधिकृतबीच प्रतिस्पर्धा बढेको छ ।
न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त भई गएपछि सो पद खाली भएको हो भने सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएपछि रजिष्ट्रार पद पनि रिक्त बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)