रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन
deshsanchar.com · Sat Oct 03 16:56:58 GMT 2026

छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका बीच लात्भियामा शनिबार संसदीय निर्वाचन हुँदैछ। यद्यपि, निर्वाचनको नतिजाले देशको युरोपेली सङ्घ (इयू) र युक्रेन समर्थक विदेश नीतिमा ठूलो परिवर्तन ल्याउने सम्भावना कम देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)