सङ्क्रमण उच्च बिन्दुमा पुग्यो
lokaantar.com · Wed Jan 26 00:56:11 GMT 2022
कोरोना सङ्क्रमितको सङ्ख्या बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २५ हजार ९०९ नमुना परीक्षण गर्दा देशभर १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । गोरखापत्रमा खबर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)