मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा पोखरी तथा सार्वजनिक पार्क निर्माण

nepalkhabar.com · Mon Jan 17 16:17:16 GMT 2022

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनिफिल मिसन लेवनानमा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा सम्मिलित नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेको छ।

शान्ति सैनिकहरुद्वारा नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठूलो लगानीमा कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण सम्पन्न गरी स्थानीय व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको जंगी अड्डाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)