मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बल्न सुरु भए चितवनमा स्मार्ट लाइट

gorkhapatraonline.com · Sat Jan 28 01:17:03 GMT 2023

शालिग्राम नेपाल

चितवन, माघ १४ गते । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा स्मार्ट लाइट बल्न सुरु भएका छन् । जडान भइसकेका ठाउँमा बत्ती बल्न सुरु भए पनि केही स्थानमा जडान कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको ७८ किलोमिटरमा जडान गरिने यो लाइट अहिले ६३ किलोमिटरमा जडान गरिसकिएको छ । जडान सम्पन्न भएका स्थानमा बत्ती बाल्न थालिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)