मंगलबार गणेशको पूजा कसरी गर्ने ?
khabarhub.com · Mon Apr 07 23:34:46 GMT 2025

काठमाडौं – आज २०८१ साल चैत २६ गते मंगलबार चैत शुक्ल पक्षको एकादशी तिथि। कामदा एकादशी व्रत। तदनुसार सन् २०२५ अप्रिल ८ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)