मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तल्लो सेती जलविद्युत् : ईआईएउपर प्राप्त सुझाव विभाग र एडीबीमा बुझाइयो

ratopati.com · Fri Sep 20 22:45:00 UTC 2024

तनहुँ । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)