मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

८० दिन देखि अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्सलाइ एलन मस्कको रकेटले ८ महिनापछि पृथ्वीमा ल्याउने

barnanmedia.com · Sun Aug 25 22:00:46 UTC 2024

नासाले सेप्टेम्बरमा बोइङको स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय गरेको छ । अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्स अर्को फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा रहनुहुनेछ ।

नासाका अन्तरिक्ष यात्री विल्मोर र विलियम्स जुन ६ मा बोइङ स्टारलाइनरमा आइएसएस पुग्नुभएको थियो । उहाँहरू आठ दिनपछि फर्किने योजना भए पनि अन्तरिक्ष यानको प्राविधिक समस्याका कारण दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा अलपत्र पर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)