रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
himalpress.com · Mon Aug 03 01:08:39 GMT 2026

काठमाडौँ- रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)