काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
barnanmedia.com · Mon Aug 03 00:56:19 GMT 2026

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज (सोमबार) बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६:१७ बजे दिएको जानकारीअनुसार पछिल्लो १ घण्टादेखि बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)