मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी ट्वान्टी विश्वकप : पाकिस्तानको अपराजित यात्रा कायमै, पाँच खेल खेल्दा सबैमा जित

news24nepal.tv · Mon Nov 08 01:20:18 GMT 2021

काठमाडौं । टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको अपराजित यात्रा कायम भएको छ । आइतबार स्कटल्याण्डबिरुद्ध भएको खेलमा पाकिस्तान ७२ रनले बिजयी भएको हो ।

यो सँगै पाकिस्तान सुपर १२ को समुह विजेता समेत बनेको छ । पाकिस्तानले ५ खेलमा ५ वटै खेलमा जित निकालेको छ । पाकिस्तानले अब सेमिफाइनलमा अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डसँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)