इजरायल र लेबनानबीच बढेको तनावमा अमेरिकाले के भन्याे ?
barnanmedia.com · Sun Aug 25 22:07:36 UTC 2024

हिजबुल्लाहलाई लक्ष्य गरी इजरायलले आक्रमण गरेपछि लेबनानसँग तनाव बढेको छ।
इजरायलले हिजबुल्लाहलाई निशाना बनाएर लेबनानमा धेरै स्थानमा हवाई आक्रमण गरेको छ।हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ।यसैबीच लेबनान र इजरायलबीचको पछिल्लो तनावका विषयमा अमेरिकाले प्रतिक्रिया दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)