बाढी पहिरोका कारण हालसम्म १०८ जनाको मृत्यु
reportersnepal.com · Mon Jul 15 01:25:43 UTC 2024

काठमाडौं, असार ३१ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)