दहमा डुबेर दिदीबहिनीको मृत्यु
reportersnepal.com · Mon Jul 15 01:02:54 UTC 2024

स्याङ्जा, असार ३१ । स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)