गोदाममा मल छ, किसानका खेत रित्तै
onlinekhabar.com · Mon Jul 15 01:16:22 UTC 2024

३१ असार, काठमाडौं । रौतहटका माधव नारायण नगरपालिकाका किसानले धानको बिउ राख्ने बेला मल नपाएको भन्दै गुनासो गरे । मल नपाएपछि धानको बिउ रासायनिक मलविना नै राख्न बाध्य भए ।
किसानले मल नपाएको भन्दै समस्या पोखे पनि स्थाानीय तह र सहकारीले मल दिन नसकेको गुनासो अहिले पनि किसानहरूको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)