मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिवेणीमा थप २ वटा शव फेला 

ekantipur.com · Mon Jul 15 00:41:56 UTC 2024

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको त्रिवेणीधाममा आइतबार राति थप २ वटा शव भेटिएको छ । गण्डक ब्यारेजको १ र ६ नम्बर ढोकामा ती शव अडकिएको अवस्थामा भेटिएको हो ।

आइतबार राति शव झिक्न नकसेपछि ब्यारेजका ढोका बन्द गरेर राखिएको थियो । सोमबार बिहान शव निकाल्न प्रहरी टोली खटिएको त्रिवेणी प्रहरी चौकीका प्रमुख महेश रायमाझीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)