स्याँगेमा पहिरो : बेंसीसहर–चामे सडक अवरुद्ध
ekantipur.com · Mon Jul 15 01:48:07 UTC 2024

लमजुङ — लमजुङ–मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्ड स्याँगेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा गतवर्ष निर्माण गरिएको ढलानमा पहिरो खसेको स्थानीय मेग गुरुङले बताए ।
बेंसीसहरबाट करिब २२ किलोमिटरको दुरीमा रहेको स्याँगेमा ठूला ढुंगासहितको पहिरो खसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)