अग्रज स्रष्टाको अवमूल्यन गर्न मिल्छ र ?
ekantipur.com · Mon Jul 15 01:41:59 UTC 2024

कान्तिपुरको कोसेलीमा शनिबार प्रकाशित विद्वान् जगदीशचन्द्र रेग्मीसँग गरिएको कुराकानीको अंश पढ्न पाइयो । लिच्छवि संस्कृति, नेपालको धार्मिक इतिहासलगायत दुई दर्जनभन्दा बढी कृतिका स्रष्टा यस्ता विशिष्ट विद्वान्का विषयमा जानकारी प्रकाशमा ल्याउनुहुने फणीन्द्र संगम र दीपक सापकोटालाई साधुवाद छ ।
संवादमा अग्रज स्रष्टाहरूको विषयमा अभिव्यक्त धारणाचाहिँ विवादरहित देखिँदैन । उहाँले धनवज्र वज्राचार्यलाई साम्प्रदायिक, नयराज पन्तलाई चेलाहरूसँग झगडा गर्ने, महेशराज पन्तलाई घमण्डी, ज्ञानमणि नेपाललाई अस्पष्ट किताब लेख्ने, दिनेशराज पन्तलाई पैसाका लागि हिँड्ने भनेर प्रतिक्रिया दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)