मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनसंख्याको बदलिँदो स्वरूप र राज्यको दायित्व 

ekantipur.com · Mon Jul 15 02:01:28 UTC 2024

‘द एज अफ एजिङ’ भन्ने पुस्तकमा प्रख्यात अर्थशास्त्री जर्ज म्याग्नसले जर्ज बर्नाडशालाई उद्धृत गर्दै लेखेका छन्– ‘त्यो दिन आउँदै छ, महान् राष्ट्रहरूले पनि एउटा जनगणनादेखि अर्को जनगणनासम्म आफ्नो संख्या घट्दै गएको पाउनेछन् ।’

विश्वको जनसांख्यिक प्रवृत्तिको विश्लेषण गरेपछि बर्नाडशाले दिएको अभिव्यक्ति अहिले विश्वका अधिकांश मुलुकमा लागू भएको छ । कतिपय विकसित देशमा मानिसको संख्या घटेको छ, विकासोन्मुख र विकासशील देशमा जनसंख्या बढ्ने क्रम एकदम साँघुरिँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)