मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँ जोड्ने सबै सडक अवरुद्ध

gorkhapatraonline.com · Mon Jul 15 02:18:17 UTC 2024

रजनी योगी

सुर्खेत, असार ३१ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध भएका छन् । गाउँपालिका वडा नं. १ को धनरास–बेनीघाट, वडा नं. २ को लगाम–गोला, वडा नं. ३ को हुलाकी डाँडादेखि सिमलगैरा, सालडाँडादेखि चौभानचौर, वडा नं. ५ को मायाताल–रेक्चा, वडा नं. ६ को साल्म–कोइरालाबास र वडा नं. १० को घाटगाउँदेखि बिजौरा सडक अवरुद्ध भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)