मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

gorkhapatraonline.com · Mon Jul 15 01:50:54 UTC 2024

वसन्त पराजुली

भरतपुर, असार ३१ गते । त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)