मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

नीतिगत अस्थिरताले उद्यमशीलतामा इनोभेसन हराउँदै छ

abhiyandaily.com

अनुप अग्रवाल नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जका अध्यक्ष हुन् । अर्थतन्त्रका आयामहरूमा युवाको सक्रिय सहभागिता नभई अपेक्षित विकास र समृद्धिको सपना पूरा नहुनेमा उनी स्पष्ट छन् । नेपालमा युवा उद्यमशीलताको अवस्था, चुनौती र सम्भावनाबारे आर्थिक अभियानका ओमप्रकाश खनाल ले अध्यक्ष अग्रवालसँग गरेको कुराकानीको सार :

नेपालमा युवाशक्तिको अवस्था कस्तो पाउनुभएको छ ?

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)