‘तीजका छाडा गीत अस्वीकार गरेँ’
ratopati.com · Mon Aug 03 01:49:57 GMT 2026

काठमाडौँ । एलिना चौहान नेपाली सुगम सङ्गीतकी चर्चित गायिका हुन्। ‘धोकेबाज’, ‘मिनिरल वाटर’, ‘कट्टा हान्दिन्छु’ लगायत थुप्रै चर्चित गीत दिएकी चौहानले भर्खरै ‘नौराती फुलै’ नामको तीज गीत बजारमा ल्याएकी छन्, जुन अहिले निकै चर्चामा छ।
गायनका अलावा एलिना अहिले व्यवसायमा पनि आबद्ध भएकी छन्। उनले केही दिनअघि काठमाडौँमा ‘रमणी’ नामको कपडा स्टोर सुरु गरेकी छन्। उनको स्टोरमा झुम्का, चुरा, साडी, लेहेङ्गा र अन्य परम्परागत शृङ्गारका सामग्रीहरू उपलब्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)