तराईको तनावले राज्यको क्षमतामा गम्भिर प्रश्न खडा गर्यो : विष्णु रिजाल
himalpress.com · Mon Aug 03 01:51:05 GMT 2026

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले राज्यको कमजोर उपस्थिति र गुम्दो आत्मविश्वासले राष्ट्रिय सुरक्षामाथी गम्भीर असर पर्ने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै रिजालले वर्तमान अवस्था कुनै एक सरकार वा राजनीतिक दलको मात्र विषय नभई समग्र राष्ट्रसँग जोडिएको सवाल भएको उल्लेख गरेका छन्।
उनले देश अत्यन्त संवेदनशील अवस्थामा पुगेको टिप्पणी गर्दै राज्यको स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठे विदेशी लगानी आकर्षित गर्न र आर्थिक विकासमा फड्को मार्न कठिन हुने उनको धारणा छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)