मौसमविद्लाई प्रश्न– काठमाडौंमा आज धेरै भारी वर्षा हुन्छ ?
baahrakhari.com · Mon Aug 03 01:48:00 GMT 2026

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मतीसहित केही प्रदेशमा आज धेरै भारी वर्षाको पनि पूर्वानुमान छ ।
काठमाडौंमा भने मध्यमसम्मको वर्षाको मात्रै सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)