मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ व्यापार संघ र परिसंघको गुनासो– दोषी नठहरिँदै थुन्दा निजी क्षेत्र त्रसित बन्यो

baahrakhari.com · Tue Jul 11 16:59:00 GMT 2023

विराटनगर । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीलाई हतोत्साहित बनाउने काम बन्द सरकारसँग आग्रह गरेका छन् ।

राज्य संयन्त्र नियोजित रूपमै निजी क्षेत्रलाई हतोत्साहित बनाउन थालेको उनीहरूको आरोप छ । यसले नेपाललाई असफल मुलुक बनाउने खतराको संकेत मान्ने अवस्था सिजर्ना भएको दुवै संस्थाको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)