चितुवा मृत अवस्थामा फेला
khabarhub.com · Sat Jan 20 16:31:36 GMT 2024
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा आज चितुवा मृत अवस्थमा फेला परेको छ । सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)