वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
hamrakura.com · Sun Apr 07 00:00:00 UTC 2024
काठमाडौँ । वेद र विज्ञानका ज्ञान अनुभवका आधारमा आधुनिक समाजलाई गति दिन यस क्षेत्रका ज्ञाता र प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।
क्याडेनियन वैदिक हेरिटेज, क्यानाडाद्वारा आज आयोजित वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामी डा केशवानन्दले वेदमा भएका विज्ञानका गहन विषयवस्तुहरुलाई अहिलेका पुस्ताले मनन् गर्नुपर्ने बताए । उनले वेद र विज्ञानले एकले अर्काेलाई वहिष्कार नगरी आपसमा सामञ्जस्यको खोजी गर्नुपर्ने आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)