मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा २० वर्षे अमेरिकी कारबाही अन्त्य, पूर्ण रूपमा फौज फिर्ता

bbc.com · Tue Aug 31 00:58:25 GMT 2021

संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)