मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाँचबुझ आयोगको निष्कर्ष- विमान दुर्घटना मानवीय त्रुटिले

hamrakura.com · Fri Dec 29 00:00:00 GMT 2023

काठमाडौँ । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)