नौबिसे-नागढुङ्गा सडक आज र भोलि राति बन्द
thahakhabar.com

धादिङ : नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरेर काम थालिएको छ।
त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)