मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै

nepalsamaya.com · Sun Jul 30 22:26:00 GMT 2023

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन र पाँच पङ्गाले क्षेत्रमा रहेको याक खर्कहरुमा पुगेर याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै गाउँपालिकाका पशुशाखाका प्राविधिक र जनप्रतिनिधि। तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रकाशित: Jul 31, 2023| 04:11 सोमबार, साउन १५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)