ताइवान भूकम्प अपडेटः हिमाली क्षेत्रमा फसेका पर्यटकको हेलिकप्टरबाट उद्धार
lokaantar.com

हुलियान– विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाई मार्गबाट उद्धार गर्न शुरू गरिएको छ ।
ताइवानी हेलिकप्टरले पर्यटकलाई सुरक्षित स्थानमा पुर्याउन शनिवार उडान भरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)