थप दुई प्रदेशमा मनसुन प्रवेश : यी क्षेत्रमा आज पानी पर्ने सम्भावना
ekagaj.com · Sat Jun 25 00:46:24 GMT 2022
काठमाडौँ - यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको हो ।
हाल देशभर सामान्य बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)