मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनका शीर्ष नेताहरूको बैठक : सिट बाँडफाँट गर्न निष्कर्ष नजिक

gorkhapatraonline.com · Thu Sep 01 17:42:54 GMT 2022

काठमाडौं, भदौ १६ गते ।

सत्ता गठबन्धनको शीर्ष नेताबीच सिट बाँडफाँटको छलफल निष्कर्ष नजिक पुगेको छ । बिहीबार बिहान ११ देखि बसेको बालुवाटार बैठक राती १० बजेतिर सकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)