गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्याे खानेपानीको सङ्कट
deshsanchar.com · Sat Sep 27 17:01:25 GMT 2025

सिरहा – कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको। तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन)। गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)