आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न
rajdhanidaily.com · Thu Jun 04 15:11:40 GMT 2026

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नयाँ भनिएको सरकारले पनि सरकार गठनपछि मात्रै १ लाख नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर र थप १ खर्ब ऋणको भार नेपालीलाई बोकाएर नवउपनिवेशवाद निम्त्याएको बताएका छन् ।
नयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)