प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, काम नभएसम्म विश्वास लाग्दैनः प्रमुख राई
barnanmedia.com · Mon Apr 07 23:44:18 GMT 2025

धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताउनु भयो । उहाँले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)