मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकको नाफा बढ्यो, कति छ इपीएस ?

nepalipaisa.com

नेपाली पैसा

काठमाडौं : कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८२ करोड २१६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ०.९७% ले धेरै हो । गत वर्ष यसले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ९९.६६% ले घटेर २८ लाख ८६ हजार रुपैयाँमा झरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)