कस्ताकस्ता कीर्तिमान कायम भए नवौं राष्ट्रिय खेलकुदमा ?
nepalghatana.com · Fri Oct 21 17:03:00 GMT 2022
गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीका लागि धेरै अर्थमा महत्वपूर्ण भएको छ । ७ दिनसम्म चलेको प्रतियोगिताका विभिन्न खेलमा बनेका राष्ट्रिय कीर्तिमानका कारण पनि नवौं संस्करण विशेष भएको हो ।
नवौं राष्ट्रिय खेलकूदमा भारोत्तोलनमा ५ राष्ट्रिय कीर्तिमान बने । जसमा विभागीय टोली पुलिसकै खेलाडीहरु सफल रहे । पुलिसकी विद्या राईले महिला ८७ केजीमाथि तौल समुहको स्न्याचतर्फ ७६ केजी भार वहन गर्दै कीर्तिमान बनाइन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)