सेन्सेइको ‘विश्वकप हेरौँला’ अफर सार्वजनिक
himalpress.com · Thu Jun 04 15:12:23 GMT 2026

काठमाडौँ- विश्वकप फुटबल नजिकिँदै गर्दा सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको टेलिभिजन ब्रान्ड सेन्सेइले ‘सेन्सेइमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ।
नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्इले कम्पनीले यो योजना ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)