विद्यार्थीलाई सिकाइयो धान रोप्न
himalpress.com · Mon Jun 29 10:17:30 GMT 2026

काठमाडौँ- आज असार १५, राष्ट्रिय धान दिवस। देशभर किसान र विभिन्न संघसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन्।
तर,चितवनको साँराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ। यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)