मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरमै मृत भेटिए चर्चित गायक तथा अभिनेता रविन तामाङ

ratopati.com · Wed Jul 05 06:01:00 GMT 2023

काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले रातोपाटीलाई बताइन् ।

तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)