मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतका प्रमुख निर्वाचन आयुक्तविरुद्ध मुम्बईमा ककरोचको प्रदर्शन

barnanmedia.com · Sat Oct 03 21:35:00 GMT 2026

भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले शुक्रबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईको शिवाजी पार्कनजिकै प्रदर्शन गरेको छ।

विरोध प्रदर्शनमा सीजेपीका संस्थापक अभिजीत दिपकेसहित सबाना आजमी, सौरभ दास र अजिंक्य शिन्देलगायत मुम्बईका धेरै कलाकारसमेत सहभागी भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)